गायक युवराज चौलागाईं आफ्नो नयाँ गीत ‘किराना पसल…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । क्षितिज सापकोटाको शब्द तथा संगीतको उक्त रोमान्टिक गीतमा संगीतकार राजन इशानको संगीत संयोजन छ । सुशिल शाह उक्त गीतका रेकर्डिष्ट हुन् भने कृष्ण महर्जनले गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गीतमा सञ्जीव बराइलीको गिटार, भुवन गन्धर्वको
Complete Reading

सोल — उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिएका छन्। उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो। दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा
Complete Reading

संसद नियमावली अनुसार आइतवार पहिलो पटक प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रम सुरु हुनुपर्थ्यो । तर  प्रधानमन्त्री केपी शर्मा ओली  स्वयं सदनमा अनुपस्थित भए पछी सरकारलाइ संसद प्रति उत्तरदायी वनाउने नियमावलीको  व्यवस्था पहिलो गाँसमै ढुंगा सरह हुन पुग्यो। महिनाको पहिलो र तेश्रो साता संसदको पहिलो बैठकमा  सांसदहरुले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।
Complete Reading