सन्दीप लामिछानेले ४ ओभरमा १० रन खर्चिएर ४ विकेट लिए

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा बुधबार ४ ओभरमा १० रन खर्चिएर ४ विकेट लिएका छन्। लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत छैठौं खेलमा क्वेटा ग्ल्याडीयटर्सविरूद्ध उत्रिएका सन्दीपले ३ ओभर भित्रै ४ महत्वपूर्ण विकेट लिएका थिए। उनले अन्तिम ओभरमा २ रन खर्चिए पनि विकेट लिएनन्। आफ्नो व्यक्तिगत पहिलो ओभरमा १
Complete Reading

बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको शव फेला परेको छ। ६ जनाको जलेको अवस्थामा शव फेला परेको छ भने एक जनाको टाउको नभएको अवस्थामा फेला परेको छ। हेलिकप्टर दुर्घटनास्थल पुगेका प्रहरीको टोलीका सदस्य प्रहरी हवल्दार बेदकुमार अर्यालले सबै शव जलेको अवस्थामा देखेको पुष्टी गरेका छन्।
Complete Reading

तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि सिवाइसी अत्तरियाले जितेको छ। शनिबार भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले उपाधि जितेको हो। फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्न सफल भयो। अत्तरियाको जितमा सन्नी पटेलले सर्वाधिक ४७ रन जोडे। यस्तै जय
Complete Reading

अष्ट्रेलियामा सम्पन्न बिग ब्यास लिगमा सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स उपविजेतामा सिमित भएको छ। आइतबार भएको फाइनलमा मेलबर्न रेनेगार्डसँग १३ रनले पराजित भएको हो। रेनेगाड्सलाई जिताउन बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। क्रिस ट्रेमाइन, क्यामरोन बोइस र डानियल क्रिस्टिइनले समान २-२ विकेट लिए। १४६ रनको सामान्य लक्ष्य पछ्याएको स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रन मात्र
Complete Reading

अष्ट्रेलियामा जारी बिग ब्यास लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनको फराकिलो अन्तरले हराउँदै मेलबर्न स्टार्स सेमिफाइनलमा पुगेको छ। स्टार्सको फराकिलो जित निकाल्ने क्रममा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले ११ रन खर्चिएर ३ विकेट लिए। आदम जाम्पा र डानिएल ओरलले २-२ विकेट लिए। घरेलु टोली स्टार्सले दिएको १८९ रनको लक्ष्य पछ्याएको सिक्सर्सले निर्धारित २० ओभरको
Complete Reading

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ट पठाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ट रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ। ‘हामीले आइसिसीबाट तलब पाउँदै आएका
Complete Reading

नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। रोमाञ्चक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको हो। नेपालले बनाएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै
Complete Reading

१८ माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।   नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं
Complete Reading

Create Account



Log In Your Account