टी–२० शृङ्खला : नेपाल युएइसँग २१ रनले पराजित

टी–२० शृङ्खला अन्तरगतको पहिलो खेलमा युनाइटेड अरब एमिरेट्स (युएई) सँग नेपाल २१ पराजित भएको छ । युएइले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन समेटियो । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे । नेपालको लागि सोमपाल कामीले
Complete Reading

कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको छ। घरेलु टिम युएईलाई तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै नेपाली क्रिकेट टिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सिरिज जित हात पारेको छ। युएईमा जारि सिरिज अन्तर्गत पहिलो खेल ३ विकेटले हारे पनि दोस्रो खेलमा १४५ रनको जित दर्ता गर्दै सिरिज बराबरी गरेको थियो। सिरिज जितको
Complete Reading

नेपालले दोस्रो एकदिवसीयमा युएईलाई १४५ रनले हराउँदै शृंखला बराबर गरेको छ। नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरसामू टिक्न नसक्दा १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो। युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ विकेट हात पारे। अर्को एक विकेट रन आउटबाट पाएको थियो। यसअघि
Complete Reading

युएईमा जारी तीन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको छ। दुबईस्थित आइसीसी एकेडेमीमा नेपालले दिएको ११४ रनको सामान्य लक्ष्य युएईले ७ विकेट गुमाउँदै  ३२.१ ओभरमा पुरा गर्‍यो। युएईलाई जिताउन आठौं विकेटको लागि आमिर हायात र इमरान हैदरले साझेदारी गरे। दुवैले आठौं विकेटको लागि ४३ रनको शानदार साझेदारी गर्दै नेपालको शृंखलामा
Complete Reading

आगामी माघ ११ देखि २० गतेसम्म युएई र नेपाल बिच हुने अन्तर्राष्ट्रिय एकदिवसीय तथा टी- ट्वान्टी  अन्तर्राष्ट्रियका लागि नेपाली टोलीको अन्तिम छनोट भएको छ। आइसिसि प्रतिनिधि आमिन्ल्यूल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट टोलीले १६ सदस्यीय अन्तिम टोली छनोट गरेको हो। पारस खड्का- कप्तान ज्ञानेन्द्र मल्ल –उपकप्तान अभिनाश बोहोरा बसन्त रेग्मी भीम
Complete Reading

बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिगमा नेपाली युवा स्पीनर सन्दिप लामिछानेको रंगपुर राइडर्स विरूद्ध पनि विकेट लिएका छन्। सिलेट सिक्सर्सबाट खेलिरहेका सन्दिपले चार ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ विकेट लिएका हुन्। उनले सुरुवाती तीन ओभरसम्म कुनै विकेट नलिए पनि अन्तिम ओभरमा ३ रन खर्चिदै बेनी हवेललाई आउट गरेका हुन्। पहिलो ओभरमा ६ रन दिएका सन्दिपले
Complete Reading

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले हराएको छ। थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ३.३ ओभरमा पुरा गर्‍यो। नेपालका लागि ममता कुमारी चौधरीले ८ रन बनाउँदा नेरी थापाले ५ र डोली भट्टले २ रन
Complete Reading

Create Account



Log In Your Account