सन्दिप लामिछाने बिग ब्यास क्रिकेट लिगमा सर्वाधिक विकेट लिने खेलाडी

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगमा सर्वाधिक विकेट लिने खेलाडी भएका छन्। मेलबर्न स्टार्सको तर्फबाट सिड्नी सिक्सर्स विरुद्ध आफ्नो तेस्रो खेलमा दुई विकेट लिएसँग प्रतियोगितामा ७ विकेट लिएका सन्दिप सबैभन्दा बढी विकेट लिने खेलाडी भएका छन्। सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा सिड्नीका कप्तान मोइजेस हेनरिक्सलाई आउट बनाएका थिए भने
Complete Reading

दाङमा विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। घटनामा १५ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी भन्ने स्थानको बीच भागमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना २१ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले सेतोपाटीलाई जानकारी
Complete Reading

सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको  दोस्रो संस्करणको उपाधि ललितपुरले हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका ज्ञानेन्द्र मल्लको नेतृत्व टोली ललितपुर र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच खेल भएको थियो। टस हारेर ललितपुरले भैरहवासामू  १५६ रन लक्ष्य प्रस्तुत गरेको थियो। तर, भैरहवा १४१ रन बनाएर अलआउट भयो।
Complete Reading

करण केसीको उत्कृष्ट ब्याटिङसँगै बिराटनगर बारियर्सले एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियर्समाथि रोमाञ्चक जित हात पारेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा बिराटनगरले ३ विकेटको रोमाञ्चक जित निकालेको हो । १०५ रनको सामान्य चुनौती पछ्याएको विराटनगरले ५० रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । ललितपुरका बलरहरु हावी भएको खेलको १६ औं ओभर बिराटनगरका
Complete Reading

चीनमा सन् २०१८ को विश्व सुन्दरी घोषणाको लागि अन्तिम प्रतिष्पर्दामा नेपालकी श्रृखंला खतिवडाको यात्रा टप १२ मै टुङ्गिएको छ। यसअघि सन् २०१३ मा इशानी श्रेष्ठ टप टेनमा पुग्न सफल भएकी छन्। नेपाल प्रतियोगितामा मिस मल्टिमिडिया तथा ब्यूटि वीथ पर्पोजको उपाधि जितेर अन्तिम ३० मा प्रवेश पाएकी थिइन्। मिस वर्ल्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला  खतिवडालाई
Complete Reading

श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनलमा पुगेकी छन्। मिस नेपाल २०१८ खतिवडा मल्टिमिडिया अवार्डतर्फ उपाधि जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्। विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उनले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन्। मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पारेकी हुन्।
Complete Reading

चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिताको टप २० मा नेपालकी श्रृङ्खला खतिवडा छानिएकी छिन्। शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्।   प्रतियोगितामा सहभागीहरुलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । उनले आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र
Complete Reading

एसिया प्यासिफिक समिट भइरहेको बेला आज राजधानीमा सरकार विरुद्ध प्रदर्शन भएको छ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकालाई सरकारले न्याय दिन नसकेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । बालिकाको हत्या भएको लामो समय बितिसक्दा पनि न्यायको नपाएको भन्दै न्याय माग्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् । युवाहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको ब्यानर
Complete Reading

यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आफ्नो खराब प्रदर्शन जारी राखेका छन्। शारजाह क्रिकेट मैदानमा टस जितर पहिला फिल्डिङ गर्ने निर्णय लिएको केरला किंगसले सन्दीपलाई दोस्रो ओभरमै बलिङ गर्न ल्याएको थियो। उक्त ओभरमा सन्दीप महंगो साबित भए। उनले एक ओभरमा २ वाइडसहित २० रन खर्चिए। सन्दिपले पहिलो बलमै वाइड फालेका थिए। त्यसपछि
Complete Reading

Create Account



Log In Your Account