उपत्यकामा लागू जोर बिजोर प्रणाली हट्यो

सरकारले काठमाडौं उपत्यकाका सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ। महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ। यसअघि महाशाखाले मंसिर १३ देखि १६ सम्म उपत्यकामा जोर बिजोर नियम लागू गरेको थियो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि जनतालाई सास्ती  दिएको भन्दै जोर बिजोर
Complete Reading

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्यापछिका तीन महिनामा देशभर ५९० बलात्कारका घटना भएका छन्। गृह मन्त्रालयले संघीय संसदको महिला तथा बालबालिका समितिमा प्रतिवेदन बुझाउँदै बलात्कार घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको हो। साउन, भदौ र असोज महिनामा ५९० वटा बलात्कारका घटना भएको गृहको प्रतिवेदनमा उल्लेख छ। गृहले सो प्रतिवेदन दुई दिनअघि समितिमा बुझाएको थियो। यसै
Complete Reading

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहिबार निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिनाको तुलनामा एक स्थान तल झर्दै १६२ औं स्थानमा पुगेको छ। गत महिना नेपाल १ सय ६१ औं स्थानमा थियो । फिफाको नयाँ वरीयता अनुसार दक्षिण एसियाली राष्ट्रमा भारत सबैभन्दा अगाडि ९७
Complete Reading

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। डच क्लब पीएसभीलाई २-१ गोल अन्तरमा हराउँदै बार्सिलोना समूह विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो। बुधबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेसी र जेरार्ड पिकेले गोल गरे। पीएसभीका लुक डी जोङले एक गोल फर्काएका थिए। पहिलो हाफ गोलरहित बरारीमा सकिएको खेलको
Complete Reading

काठमाडौंको गोंगबुबाट तीन दिनअघि अपहरणपछि हत्या गरिएको बालकको शव म्हेपी पुलमुनि फोहोरको थुप्रोमा भेटिएको छ । पुलमुनि फोहोर थुपारिएको ठाउँमा जेब्रा झोलाभित्र ८ वर्षीय बालक प्रयास कुँवरको शव भेटिएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार घटनामा संलग्न स्याङ्जाका मेहन्द्र सार्की पक्राउ परेका छन् । प्रसाईंले अनलाइनखबरसँग भने, ‘ हत्यापछि म्हेपीमा शव
Complete Reading

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता टी-१० क्रिकेट लिगमा नेपाली युवा बलर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। लिग अन्तर्गत सन्दीप लामिछाने रहेको टिम केरला किङसले पख्तुनसँग प्रतिस्पर्धा गरिरहेको छ। केरलाबाट पहिलो खेलमै मैदान उत्रन पाएका सन्दीपले महत्वपूर्ण ३ विकेट लिएका छन्। लेग स्पिनर सन्दीपले एकै ओभरमा दुईसहित ३ विकेट लिएका
Complete Reading

तीन खेलको टि–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियाले भारतमाथि रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ४ रनले पराजित गरेको हो । वर्षाको कारण १७ ओभरमा छोट्याइएको खेलमा १७४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १६९ रन मात्रै बनाउन सक्यो । खेलको एक समय जित नजिक पुगिसकेको
Complete Reading

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलन्दर्सले न्यूनतम् ५० हजार डलरमा खरिद गरेको छ। विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ। मंगलबार भएको पाकिस्तान सुपर लिगले ड्राफ्ट सूचीमा रहेका नेपालका सन्दीपलामिछानेलाई क्वालान्दर्सले खरिद गरेको हो। युवा लेग स्पिनर सन्दीप विदेशी खेलाडीको
Complete Reading

एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । मंसिर २२ गते सुरु हुने प्रतियोगिता पुस ७ गते सकिने छ । प्रतियोगितामा सबैले एकअर्कासँग खेलेपछि समूह चरणका खेलहरु पुस २ गते सकिने छन् । त्यसपछि समूहको शीर्षमा रहने र दोस्रोमा रहने टिमले पहिलो क्वालिफायर खेल्ने छन् । जसको विजेता फाइनल प्रवेश गर्ने छन्
Complete Reading

सन् २०१९ को इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका लागि दिल्ली डेयरडेभिल्सले नेपाली बलर सन्दिप लामिछानेलाई रिटेन गरेको छ। योसंगै सन्दिपले आफ्नो आइपिएलको दोस्रो बर्ष समेत दिल्लीमानै बिताउने भएका छन्। दिल्लीमानै रिटेन भएपछि सन्दिपले कति पैसा पाउने भन्ने खुलाइएको छैन। टिम व्यवस्थापन र खेलाडीको आपसी सहमतिमा पैसा निर्धारण गर्ने गरिन्छ। यसअघि सन् २०१८ को इन्डियन प्रिमियर
Complete Reading

Create Account



Log In Your Account