टी-२० अलराउण्डरमा पारस ३९ औं, सोमपाल ६१ औं स्थानमा

अन्तर्राष्ट्रिय टी-२० क्रिकेट वरियतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्कासहित सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मी परेका छन् । अन्तर्राष्ट्रिय टी-२० अलराउण्डरको वरियतामा नेपालका कप्तान पारस खड्का ३९ औं स्थानमा र सोमपाल कामी ६१ औं स्थानमा छन् । टी-२० ब्याटिङ वरियतामा पनि कप्तान पारस ९४ औं स्थानमा र शरद भेषावकर १०० औं स्थानमा छन्
Complete Reading

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट ‘लगभग’ बाहिरिएको छ। सोमबार बिहान पोखरा रंगशालामा भएको खेलमा विराटनगरलाई ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सले ५ विकेटले हराएको हो। यो सँगै काठमाडौं रोयल्सले लिगमा लगातार दोस्रो जित निकालेको छ। विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम ४ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा
Complete Reading

टीमको नेतृत्व सम्हालेको चार महिनामा नै रियल म्याड्रिडले जुलेन लोपेटेगुईलाई प्रशिक्षकको पदबाट बर्खास्त गरेको छ । जिनेदिन जिदानको बाहिरिगमनसँगै स्पेनिस प्रशिक्षकले गत जुनमा रियलको नेतृत्व सम्हालेका थिए । तर, आइतबार एल क्लासिकोमा बार्सिलोनासँग ५–१ को लज्जास्पद पराजय बेहोर्दा रियलले पछिल्ला ६ मध्ये पाँच खेलमा हार बेहोर्न पुगेको थियो । पराजयपछि लगातार तीन पटकको च्याम्पियन्स लिग
Complete Reading

काठमाडौंमा जारी साफ यु–१५ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशको सामना गरिरहेको छ। यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेका नेपाल र बंगलादेशबीच आज हुने खेललले समूह विजेता र उपविजेताको टुङ्गो लगाउनेछ । यसअघि समान एक-एक खेल खेलेका नेपाल र बङ्गलादेशको समान ३ अंक छ। गोल अन्तरका आधारमा बंगलादेश अगाडि छ। ललितपुरस्थित एन्फा कम्प्लेक्स सातोबाटोमा हुने प्रतियोगिताको विजेताले समूह बी
Complete Reading

चर्चित अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले कुनै रेष्टुराँमा ‘भेगान थाली’ अर्डर गरेको देख्दा कसैलाई अचम्म नलाग्न सक्छ। किन कि यो खबर पुरानो भइसक्यो। सेरेनाले गर्भवती भएपछि आफ्नो खानपान परिवर्तन गर्दै भेगान हुने बाटो रोजिन्। भेगान हुनुको अर्थ माछा, मासु खान छोड्नु मात्र होइन दूध दही, घ्यू, छाली, पनिरजस्ता दुग्धजन्य पदार्थबाट पनि टाढै रहनु हो। प्रसिद्ध
Complete Reading

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सिग्नेचरसिग्नेचर मनाङ मर्स्याङदी क्लबले  ब्रिगेड ब्वाइज क्लबलाई ३-१ ले पराजित गरेको छ । ब्रिगेड ब्वाइजले पहिलो हाफमा १-० को अग्रता लिएपनि मनाङले दोस्रो हाफमा पुनरागमन गर्दै जित दर्ता गरेको हो । ब्रिगेड ब्वाइजका लागि रजत तिवारीले खेलको २९ औं मिनेटमा सुन्दर गोल गर्दै सुरुवाती अग्रता दिलाए । रजतले पेनाल्टी क्षेत्रबाहिरबाट
Complete Reading

काठमाडौँ– आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो । मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक विकेट
Complete Reading

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन्। मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट बी अन्तर्गत नेपालको अन्तिम खेलमा सिंगापुर विरुद्ध ३ ओभर बलिङ गरेका लामिछानेले १६ रन खर्चिदै २ विकेट लिएका हुन्। अझै उनको एक ओभर बलिङ बाँकी छ। यो सँगै लामिछानेले बसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धरै विकेट
Complete Reading

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ सामु थाइल्याण्ड निरिह बन्दा नेपालले आइसीसी विश्व टी–२० क्रिकेट अन्तरगत एशिया छनौटमा लगातार तेस्रो जीत निकाल्न सफल भएको छ । आइतबार मलेसियाको क्वाललम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १७३ रनको विशाल योगफल पछ्याउने क्रममा थाइल्याण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट
Complete Reading

भारतलाई हराउँदै नेपाल भुटानमा जारी साफ यु–१८  महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको भारतमाथि ४-१ गोल अन्तरले फाइनल प्रवेश गरेको हो। निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गराइएको थियो। पेनाल्टीमा नेपाल ३-१ ले विजय हुँदै फाइनल
Complete Reading

Create Account



Log In Your Account