नेपाली टोलीको घोषणा, प्रदीप ऐरीको पुनरागमन

१४ असोज, काठमाडौं । ब्याट्सम्यान प्रदीप ऐरी लामो समयपछि नेपालको राष्ट्रिय टिममा फर्किएका छन् । आईसीसी टी-२० विश्वकप एसिया छनोट ‘बी’का लागि घोषित १४ सदस्यीय नेपाली टोलीमा ऐरी पनि परेका हुन् । उनी लामो समयदेखि राष्ट्रिय टिममा पर्न संघर्षरत थिए । कप्तान पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने अनिलकुमार साह, बसन्त
Complete Reading

पोखरा प्रिमियर लिग (पीपीएल) अक्सन आइतबार सम्पन्न भएको छ। काठमाडौंको एक होटलमा सम्पन्न अक्सनमा १ सय ७८ खेलाडी समावेश थिए। जसमध्ये अक्सनमा चितवन राईनोजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका सिनियर क्याप्डमा समावेश ४ खेलाडीलाई भित्राउन सफल भयो। पीपीएल खेल्ने ६ क्लबले अक्सनमा सहभागिता जनाएका थिए। अक्सनका खेलाडीलाई ३ श्रेणिमा विभाजन गदै मुल्य सोहि अनुसार तोकिएको
Complete Reading

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा संकटा क्लब विजयी भएको छ । सरस्वती युवा क्लबलाई १–० ले हराउँदै संकटा पहिलो तीन अंक जोड्न सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा लक्ष्मण रुचलको अन्तिम समयको गोल निर्णायक बन्दा संकटा यो सिजन तीन अंक जोड्ने पहिलो टिम बनेको हो ।
Complete Reading

शहीद स्मारक ए डिभिजन लिग फुटबलको पहिलो खेलमा उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लव एनआरटीसँग  २–२ गोलको बराबरीमा रोकिएको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा राष्ट्रिय टोलीका स्ट्राइकरहरु भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्कीलगायतको सशक्त अग्रपंक्ति रहेपनि आर्मीले एनआरटीविरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन । गत सिजन ए डिभिजनमा बढुवा भएको एनआरटीले भने
Complete Reading

बंगलादेशमा शनिबार देखि सुरु भएको यु-१९ युथ एसिया कप अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा भारत यु-१९ टिमसंग १७१ रनले पराजित भएको छ। टस जितेर नेपालले भारतलाई ब्याटिंगको निम्तो दिएको थियो जसपछि भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रनको योगफल तयार गरेको थियो। ३०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३६.४ ओभरमा १३३ रनमा सम्पूर्ण
Complete Reading

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज विष्टमाथि अनुसन्धान भइरहेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले निर्मला पन्त हत्याकाण्डमा  कमजोरी गरेका कारण विष्टमाथि छानविन भइरहेको बताएका हुन् । समितिको बैठकमा सांसद विजय सुब्बाले विष्टलाई बर्खास्त नगरी किन निलम्बन मात्र गरेको भन्ने प्रश्नमा प्रहरी प्रमुख खनालले अनुसन्धानपछि
Complete Reading

सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कपको लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ। यु-१९ युथ एसिया कपमा नेपालले भारतसंग सेप्टेम्बर २९ तारिकमा पहिलो खेल खेल्दैछ। नेपाल रहेको समुह ‘ए’ मा साविकको बिजेता अफगानिस्तान सहित भारत र युएई रहेका छन्। खेल तालिका सबैभन्दा तल  यु-१९ टिमका मुख्य प्रशिक्षक बिनोद दास, सुनोज
Complete Reading

यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ । खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल असोज १६ गते ताजाकिस्तान र दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र
Complete Reading

काठमाडौँ– पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र  ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपालले बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिगको खेलतालिका परिवर्तन गर्ने सहमति भएको थियो । ‘ए’ डिभिजन लिग असोज १३
Complete Reading

नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रवीन श्रेष्ठले चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल गुमाउने भएका छन् । नेपाल पुलिस क्बलसँग आबद्ध श्रेष्ठ २०७४ वैशाखमा एएफसी एसियन कप छनोट खेलमा फिलिपिन्ससँग खेल्ने क्रममा हल्चोक मैदानमा घाइते भएका थिए । त्यतिबेला उनको ग्रान्डी अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको थियो । त्यसपछि निरन्तर मैदान बाहिर रहेका
Complete Reading

Create Account



Log In Your Account