साफ सुजुकी कप खेल्ने नेपाली टोलीको अन्तिम घोषणा

आगामी माघ १९ गतेदेखि बंगलादेशमा आयोजना हुने साफ सुजुकी कप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार बिराज महर्जनको कप्तानीमा २० सदसीय नेपाली टोलीको घोषणा गरेको हो। नेपाली टोलीको कार्यकारी मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २९ सदस्यीय टोलीबाट अन्तिम खेलाडीको छनोट गरेका हुन्। नेपाली टोली –
Complete Reading

नेपालका तीन खेलाडीलाईसमावेश गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ। सार्वजनिक भएको वरियतामा बलिङतर्फ सन्दीप लामिछाने परेका छन् भने ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन्। २ ओडिआईबाट ४ विकेट लिएका सन्दिप बलिङ बरियताको २१७औं स्थानमा परेका छन्। यस्तै समान २ खेलबाट एक अर्धसतकसहित ६१ रन बनाएका सोमपाल कामी २२९ औं स्थानमा
Complete Reading

नेपाली यु–२३ फुटबल टोलीले पहिलो खेलमा एसियाली महारथी जापानसँग १-० गोल अन्तरमा पराजित भएको छ। इन्डोनेसियामा जारी एसियाड अन्तर्गत पुरूष फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी जापानसँग झिनो गोल अन्तरमा पराजित भएको हो। सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा जापानलाई जिताउन मिटोमा काउरुले सातौ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो। नेपालले बलियो जापानविरुद्धको खेलमा एकपटक
Complete Reading

नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने विश्वको २३ राष्ट्र भएको छ। बुधबार नेदरल्याण्ड्ससँग पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा औपचारिक डेब्यु गरेसँगै स्थापनाको ६ दशक लामो इतिहास बोकेको नेपाली क्रिकेटले नयाँ युगको शुरुवात गरेको छ। बुधवार नेदरल्याण्ड्समै भएको खेलमा नेपाल घरेलु टिमसँग ५५ रनले पराजित भएपछि नेपालका लागि पहिलो ओडिआई ऐतिहासिक र निराशाजनक रह्यो। बलिङ राम्रो
Complete Reading

Create Account



Log In Your Account