दाङ दुर्घटनामा मृतकको संख्या २२ पुग्यो, १५ घाइते मध्ये १४ लाई बाँके रिफर

दाङमा विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। घटनामा १५ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी भन्ने स्थानको बीच भागमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना २१ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले सेतोपाटीलाई जानकारी
Complete Reading

एसिया प्यासिफिक समिट भइरहेको बेला आज राजधानीमा सरकार विरुद्ध प्रदर्शन भएको छ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकालाई सरकारले न्याय दिन नसकेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । बालिकाको हत्या भएको लामो समय बितिसक्दा पनि न्यायको नपाएको भन्दै न्याय माग्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् । युवाहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको ब्यानर
Complete Reading

सरकारले काठमाडौं उपत्यकाका सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ। महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ। यसअघि महाशाखाले मंसिर १३ देखि १६ सम्म उपत्यकामा जोर बिजोर नियम लागू गरेको थियो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि जनतालाई सास्ती  दिएको भन्दै जोर बिजोर
Complete Reading

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्यापछिका तीन महिनामा देशभर ५९० बलात्कारका घटना भएका छन्। गृह मन्त्रालयले संघीय संसदको महिला तथा बालबालिका समितिमा प्रतिवेदन बुझाउँदै बलात्कार घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको हो। साउन, भदौ र असोज महिनामा ५९० वटा बलात्कारका घटना भएको गृहको प्रतिवेदनमा उल्लेख छ। गृहले सो प्रतिवेदन दुई दिनअघि समितिमा बुझाएको थियो। यसै
Complete Reading

काठमाडौंको गोंगबुबाट तीन दिनअघि अपहरणपछि हत्या गरिएको बालकको शव म्हेपी पुलमुनि फोहोरको थुप्रोमा भेटिएको छ । पुलमुनि फोहोर थुपारिएको ठाउँमा जेब्रा झोलाभित्र ८ वर्षीय बालक प्रयास कुँवरको शव भेटिएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार घटनामा संलग्न स्याङ्जाका मेहन्द्र सार्की पक्राउ परेका छन् । प्रसाईंले अनलाइनखबरसँग भने, ‘ हत्यापछि म्हेपीमा शव
Complete Reading

काठमाडौं । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक दराउने पोखरी–२ घर भएका रामकृष्ण श्रेष्ठ रहेका छन् । भक्तपुरको जगतेबाट सल्लाघारी आउँदै गरेको बा. ४ ख ३६५० नम्बरको टिपरले बा. ८८ प ८५२ नम्बरको मोटरसाइकललाई भक्तपुरको सुर्यविनायक नगरपालिका पाण्डुबजार चोकमा ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो । घाइते
Complete Reading

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज विष्टमाथि अनुसन्धान भइरहेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले निर्मला पन्त हत्याकाण्डमा  कमजोरी गरेका कारण विष्टमाथि छानविन भइरहेको बताएका हुन् । समितिको बैठकमा सांसद विजय सुब्बाले विष्टलाई बर्खास्त नगरी किन निलम्बन मात्र गरेको भन्ने प्रश्नमा प्रहरी प्रमुख खनालले अनुसन्धानपछि
Complete Reading

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका आशंकितहरुको सूचीसहितको बिस्तृत छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ। मन्त्रालयले भदौ ७ मा सहसचिव हरिप्रसाद मैनालीको संयोजक्तमा गठित छानबिन समितिले घटनाको वस्तुस्थिति, स्थानीयको भनाई, प्रहरी अनुसन्धानमा भेटिएको कैफियत र अनुसन्धानमा आएका आशंकितहरुको विवरणसहितको प्रतिवेदन मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएको हो। प्रतिवेदन बुझ्दै मन्त्री थापाले प्रतिवेदनको पूर्ण कार्यन्वयन
Complete Reading

चालकको आन्दोलनले इन्धन अभाव भएपछि नेपाल आयल निगमले कोटा तोकेको छ। निगमले सर्वसाधारणलाई पेट्रोलियम पदार्थको बिक्री गर्दा मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच र अन्य हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल, डिजेल बिक्री गर्न निर्देशन दिएको हो। निगमले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनकाे नाममा पत्राचार गर्दै यस्ताे निर्देशन दिएकाे हाे
Complete Reading

फुटपाथ हटाउन नगएका काठमाडौँ महानगरका प्रहरी स्वयम्भूमा कुटिएका छन्। महानगर प्रहरी निरीक्षक पूर्णचन्द्र भट्टको कमाण्डमा स्वयम्भू हलचोकमा रहेको फुटपाथ हटाउने क्रममा झडप भएको हो। महानगरीय प्रहरीका अनुसार करिब एक सय ५० जनाको समूहले नगर प्रहरीलाई हातपात गरेका थिए। उक्त समूहको आक्रमणबाट घाइते हुनेहरुमा नगर प्रहरीका हवल्दार इन्दिरा कार्की, प्रयास घिमिरे घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न भएको
Complete Reading

Create Account



Log In Your Account