दुर्घटनास्थलमा प्रहरी पुग्यो, जलेको अवस्थामा ७ वटा शव

बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको शव फेला परेको छ। ६ जनाको जलेको अवस्थामा शव फेला परेको छ भने एक जनाको टाउको नभएको अवस्थामा फेला परेको छ। हेलिकप्टर दुर्घटनास्थल पुगेका प्रहरीको टोलीका सदस्य प्रहरी हवल्दार बेदकुमार अर्यालले सबै शव जलेको अवस्थामा देखेको पुष्टी गरेका छन्।
Complete Reading

दाङमा विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। घटनामा १५ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी भन्ने स्थानको बीच भागमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना २१ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले सेतोपाटीलाई जानकारी
Complete Reading

सरकारले काठमाडौं उपत्यकाका सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ। महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ। यसअघि महाशाखाले मंसिर १३ देखि १६ सम्म उपत्यकामा जोर बिजोर नियम लागू गरेको थियो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि जनतालाई सास्ती  दिएको भन्दै जोर बिजोर
Complete Reading

क्रिकेट, क्रिकेट र क्रिकेट । यो उमेरसम्म मैले सिकेको, जानेको र केही गरेको यही हो । यो मेरो लागि खेल मात्रै पनि होइन, जीवनशैली नै हो । स्कूलमा क्रिकेट खेल्दा प्रिन्सिपल सरको झ्याल फुटाएकोदेखि नेपाललाई एकदिवसीय मान्यता दिलाउँदासम्म कति रमाइला, कति नरमाइला पल आए । कति उत्सवका क्षणहरु पनि छन् । कतिपय त मेलै नचाहँदा
Complete Reading

चर्चित अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले कुनै रेष्टुराँमा ‘भेगान थाली’ अर्डर गरेको देख्दा कसैलाई अचम्म नलाग्न सक्छ। किन कि यो खबर पुरानो भइसक्यो। सेरेनाले गर्भवती भएपछि आफ्नो खानपान परिवर्तन गर्दै भेगान हुने बाटो रोजिन्। भेगान हुनुको अर्थ माछा, मासु खान छोड्नु मात्र होइन दूध दही, घ्यू, छाली, पनिरजस्ता दुग्धजन्य पदार्थबाट पनि टाढै रहनु हो। प्रसिद्ध
Complete Reading

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ सामु थाइल्याण्ड निरिह बन्दा नेपालले आइसीसी विश्व टी–२० क्रिकेट अन्तरगत एशिया छनौटमा लगातार तेस्रो जीत निकाल्न सफल भएको छ । आइतबार मलेसियाको क्वाललम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १७३ रनको विशाल योगफल पछ्याउने क्रममा थाइल्याण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट
Complete Reading

पृथ्वी राजमार्ग अन्तर्गत दमौली-पोखरा सडकखण्डको म्याग्दे गाउँपालिका ४ मनहरीमा मिनी बस र माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । व्यास ४ कि ३५ वर्षकी सरस्वती कुँवर र पहिचान खुल्न नसकेकी अन्दाजी १९ वर्षकी एक युवतीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
Complete Reading

चालकको आन्दोलनले इन्धन अभाव भएपछि नेपाल आयल निगमले कोटा तोकेको छ। निगमले सर्वसाधारणलाई पेट्रोलियम पदार्थको बिक्री गर्दा मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच र अन्य हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल, डिजेल बिक्री गर्न निर्देशन दिएको हो। निगमले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनकाे नाममा पत्राचार गर्दै यस्ताे निर्देशन दिएकाे हाे
Complete Reading

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानको नेतृत्व डिआइजी धिरु बस्नेतलाई दिइएको छ। प्रहरी प्रधान कार्यालयले यसअघि घटनाको अनुसन्धान गर्न भदौ १४ गते एसएसपी उत्तम सुवेदीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको थियो।   घटनाको प्रारम्भिक अनुसन्धान गर्ने थप प्रहरीहरू निलम्बन भएको र मुख्य अभियुक्त भनिएका दिलिपसिंह बिष्टको डिएनए रिपोर्ट आइसकेपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न डिआइजीलाई
Complete Reading

राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएकी छन्। राष्ट्रपति भण्डारीले सो घटनामा संलग्न अपराधिलाई कानुनको दायरामा ल्याई दण्डित गर्न सम्बन्धित सबै पक्षलाई संवेदनशील हुन पनि गम्भीर ध्यानाकर्षण गराएकी छन्। राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले बलात्कारपछि हत्या
Complete Reading

Create Account



Log In Your Account