शृंखला खतिवडा मिस वर्ल्डको ‘फाइनल राउण्ड’मा

श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनलमा पुगेकी छन्। मिस नेपाल २०१८ खतिवडा मल्टिमिडिया अवार्डतर्फ उपाधि जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्। विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उनले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन्। मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पारेकी हुन्।
Complete Reading

चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिताको टप २० मा नेपालकी श्रृङ्खला खतिवडा छानिएकी छिन्। शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्।   प्रतियोगितामा सहभागीहरुलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । उनले आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र
Complete Reading

अमेरिकाले ३४ अर्ब डलर बराबरका चिनियाँ समानमा शुक्रबारदेखि २५ प्रतिशत भन्सार शुल्क लगाएदेखि संसारका सबैभन्दा ठूला दुई अर्थतन्त्रबीच औपचारिक रुपमा व्यापार युद्ध सुरु भएको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले विश्व व्यापारका नियम उल्लंघन गरेको भन्दै अमेरिकी कदमको प्रतिवाद गर्ने बताएको छ। अमेरिकाले विश्व इतिहासमै सबैभन्दा ठूलो व्यापार युद्ध सुरु गरेको उसको आरोप छ। यति मात्र होइन, चीनले
Complete Reading

बलिउड अभिनेत्री सोनाली बेन्ड्रेलाई ‘हाई ग्रेड’ क्यानसर भएको छ। सामाजिक सञ्जालमार्फत उनले आफूलाई उक्त रोग लागेको बताएकी छन्। एक  वक्तव्य जारी गर्दै उनले न्युयोर्कमा क्यान्सरको उपचार गरिरहेको र जीवनमा आउने हरेक संघर्षका लागि तयार भएको उल्लेख गरेकी छन्। ‘सहनै नसक्ने पीडाका कारण अस्पताल पुगेकी थिएँ। मलाई क्यानसर भएको पत्ता लाग्यो,’ उनले लेखेकी छन्, ‘मेरो परिवार,
Complete Reading

उत्तर कोरियासँग भएका सम्झौता कार्यान्वयनका लागि अमेरिकाले समयसीमा तोक्ने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली समकक्षी किम जोन उनबीच गत जुन १२ मा सिंगापुरमा भएको ऐतिहासिक वार्ताको क्रममा भएका आणविक निशस्त्रीकरण, कोरियाली प्रायद्विपमा शान्ति स्थापना लगायतका सम्झौता कार्यान्वयन गर्न समयसीमा तोक्ने तयारी भईरहेको अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए
Complete Reading

विश्वकप नखेलेरै पनि फाइदामा चीन

Comments Off on विश्वकप नखेलेरै पनि फाइदामा चीन

आर्थिक शक्ति र जनशक्तिले फुटबल जितिँदो हो त नेपालका छिमेकी चीन र भारतले यसअघि नै विश्वकप उचालिसकेका हुन्थे । तर, यी दुवै शक्तिराष्ट्रले फुटबलको महाकुम्भको अनुभवसमेत हासिल गर्न सकेका छैनन् । सन् १९५० को विश्वकप छनोटमा अन्य राष्ट्रले सहभागिता जनाउने निर्णय नगरेपछि भारत विश्वकपका लागि स्वत: छनोट भएको थियो । यद्यपि, अन्तिम समयमा भारत, टर्की
Complete Reading

सोल — उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिएका छन्। उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो। दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा
Complete Reading

Create Account



Log In Your Account