दुर्घटनास्थलमा प्रहरी पुग्यो, जलेको अवस्थामा ७ वटा शव

बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको शव फेला परेको छ। ६ जनाको जलेको अवस्थामा शव फेला परेको छ भने एक जनाको टाउको नभएको अवस्थामा फेला परेको छ। हेलिकप्टर दुर्घटनास्थल पुगेका प्रहरीको टोलीका सदस्य प्रहरी हवल्दार बेदकुमार अर्यालले सबै शव जलेको अवस्थामा देखेको पुष्टी गरेका छन्।
Complete Reading

दाङमा विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ। घटनामा १५ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी भन्ने स्थानको बीच भागमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना २१ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले सेतोपाटीलाई जानकारी
Complete Reading

चीनमा सन् २०१८ को विश्व सुन्दरी घोषणाको लागि अन्तिम प्रतिष्पर्दामा नेपालकी श्रृखंला खतिवडाको यात्रा टप १२ मै टुङ्गिएको छ। यसअघि सन् २०१३ मा इशानी श्रेष्ठ टप टेनमा पुग्न सफल भएकी छन्। नेपाल प्रतियोगितामा मिस मल्टिमिडिया तथा ब्यूटि वीथ पर्पोजको उपाधि जितेर अन्तिम ३० मा प्रवेश पाएकी थिइन्। मिस वर्ल्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला  खतिवडालाई
Complete Reading

एसिया प्यासिफिक समिट भइरहेको बेला आज राजधानीमा सरकार विरुद्ध प्रदर्शन भएको छ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकालाई सरकारले न्याय दिन नसकेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । बालिकाको हत्या भएको लामो समय बितिसक्दा पनि न्यायको नपाएको भन्दै न्याय माग्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् । युवाहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको ब्यानर
Complete Reading

सरकारले काठमाडौं उपत्यकाका सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ। महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ। यसअघि महाशाखाले मंसिर १३ देखि १६ सम्म उपत्यकामा जोर बिजोर नियम लागू गरेको थियो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि जनतालाई सास्ती  दिएको भन्दै जोर बिजोर
Complete Reading

काठमाडौं । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक दराउने पोखरी–२ घर भएका रामकृष्ण श्रेष्ठ रहेका छन् । भक्तपुरको जगतेबाट सल्लाघारी आउँदै गरेको बा. ४ ख ३६५० नम्बरको टिपरले बा. ८८ प ८५२ नम्बरको मोटरसाइकललाई भक्तपुरको सुर्यविनायक नगरपालिका पाण्डुबजार चोकमा ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो । घाइते
Complete Reading

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज विष्टमाथि अनुसन्धान भइरहेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले निर्मला पन्त हत्याकाण्डमा  कमजोरी गरेका कारण विष्टमाथि छानविन भइरहेको बताएका हुन् । समितिको बैठकमा सांसद विजय सुब्बाले विष्टलाई बर्खास्त नगरी किन निलम्बन मात्र गरेको भन्ने प्रश्नमा प्रहरी प्रमुख खनालले अनुसन्धानपछि
Complete Reading

प्रधानमन्त्री केपी ओलीले भदौ ५ गते विराटनगरमा गोबर ग्यास उद्घाटन गर्दै भनेका थिए- आज ३२ घरले सिडिन्डरका डल्ला फाले। उनले पाइपमार्फत घर-घरमा ग्यास बलेको देखिएको बताएका थिए। ‘सिलिन्डर युगको अन्त्य भएको’ घोषणा पनि गरेका थिए। प्रधानमन्त्री ओलीको घोषणा उल्टिन धेरै दिन कुर्नु परेन। घरमा पुगेको पाइपमा महिना दिन नपुग्दै ग्यास आउन छोडेको छ। चाडबाडको मुखमा
Complete Reading

२०७४ भदौ २२ गते  सेतो आलु–३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग–६५ प्रतिकिलो। २०७५ भदौ २४ गते  सेतो आलु–६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग–१२५ प्रतिकिलो। यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य बढेको देखिन्छ। गत वर्ष भदौ २४ गते कालिमाटी फलफूल तथा तरकारी बजारमा बिक्री भएको तरकारीको खुद्रा मूल्यलाई यो वर्ष सोही
Complete Reading

प्रदेश नम्बर ४ को नाम गण्डकी हुने निश्चित भएको छ । प्रदेशको नाममा साझा धारणा बनाउन सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको संसदीय दलको बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको निर्णय गरेसंगै नामको विषय पनि लगभग टुंगिएको हो । यसअघि सोमबारको प्रदेशसभा बैठकले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । बैठकले गण्डकी
Complete Reading

Create Account



Log In Your Account